२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप १,०९६ जनामा कोरोना संक्रमण,थप यति जना भए संक्रमण मुक्त ?

नेपालमा पछिल्लो २४ घण्टामा थप १,०९६ जनामा कोरोना संक्रमण,थप यति जना भए संक्रमण मुक्त ?

काठमाडौं,२ कात्तिक । पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय १६ पीसीआर परीक्षण गर्दा ९ सय ५७ जना र १ हजार १ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १ ३९ गरी १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ४ जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार