२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ त्रि वि को परिक्षा स्थगित (हेर्नुहोस्)

त्रि वि को परिक्षा स्थगित (हेर्नुहोस्)

काठमाडौं/ कार्तिक-त्रिभुवन विश्वविद्यालय कृषि पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यलयले कृषि स्नातक तहको प्रथम वर्ष प्रथम सत्रान्तको परीक्षा स्थगित गरेको छ ।

अध्ययन संस्थान अन्र्तगत कार्तिक ५ गते देखि सञ्चालन हुने प्रथम वर्ष प्रथम सत्रान्तको अन्तिम परीक्षा स्थगित गरेको हो ।

क्याम्पस प्रमुखहरुको लिखित राय अनुसार अ.स.को परीक्षा सञ्चालन समितिका सदस्यहरु विच छलफल गरी पूर्व प्रकाशित तालिका अनुसार हुने परीक्षा अर्को सूचना नभए सम्मको लागि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार