२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ NIC Bank ले घटायो व्याजदार कतिले घट्यो (हेर्नुहोस्)

NIC Bank ले घटायो व्याजदार कतिले घट्यो (हेर्नुहोस्)

नेपाल राष्ट्र बैंकको निर्देशन पछि एन आई सी एसिया बैंक लिमिटेडले व्याजदर संसोधन गरी प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ४ गते, बिहिबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले यस अघि प्रकाशन गरेको व्याजदर अनुसार बचत खातामा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म व्याज पुर्याएको मा अहिले नेपाल राष्ट्र बैंकको निर्देशन पछि यसलाई घटाएर न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतमा सिमित पारेको छ ।

त्यस्र्त बैंकले मुद्दति निक्षेपको व्याज ८.६० प्रतिशतदेखि ११.१० प्रतिशतसम्म तोकेकोमा अहिले त्यो पनि घटाएर अधिकतम ९.३६ प्रतिशतमा सिमित गरेको छ । संस्थागततर्फ मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार