२०८३ जेठ १५ गते शुक्रवार | May 29, 2026

गृहपृष्ठ धुर्व हिमाली बने बर्षकै सर्वोत्कृष्ट मोडल यसरी पाए अवार्ड

धुर्व हिमाली बने बर्षकै सर्वोत्कृष्ट मोडल यसरी पाए अवार्ड

काठमाण्डौ।

नेपाली लोक गित संगितको क्षेत्रका एक लोकप्रिय मोडलको रुपमा चिनिदै आएका छन् धुर्व हिमाली।

धेरै गितले उनलाइ सफलता दिलाएको छ। बजारमा उनका मोडलिडंका गितले चर्चा पाएका छन्। संघर्ष गर्दै गित संगिको मैदानमा उत्रिएका हिमाली अवार्ड पाउदा खुसी व्यक्त गरेका छन्।

हिमालीले बेष्ट मोडल (नृत्य)को अवार्ड पाएका छन् । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा ‘फुलको बासना’ गीतबाट Best Model of the year (Dance) तर्फको अवार्ड प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार