२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ शिक्षक सेवा आयोगको आयो बार्षिक कार्यतालिका (हेर्नुहोस्)

शिक्षक सेवा आयोगको आयो बार्षिक कार्यतालिका (हेर्नुहोस्)

काठमाडौँ,२८,कार्तिक ।

शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।

त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।

हेर्नुहोस् तालिका:

स्रोत : खबर एजुकेशन

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार