२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ प्रमोद खरेल र रचना रिमालको स्वरमा “तिम्रो बोली” लोकगीत बजारमा (भिडियोसहित)

प्रमोद खरेल र रचना रिमालको स्वरमा “तिम्रो बोली” लोकगीत बजारमा (भिडियोसहित)

सुमन ढकाल,काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र गायिका रचना रिमालको आवाजमा, लोक गीत “तिम्रो बोली” बजारमा सार्बजनिक भएको छ । गीत Shreedhar Adhikari युट्युब चयान्न्ल मार्फत सार्बजनिक भएको हो । गीतमा माया प्रेम संग बिछोडका कुराहरु झल्काएको छ।

गीतमा संगित गैरेले उत्कृष्ट शब्द र मीठो संगित भरेर गीतलाई न्याया गरेको पाईन्छ,गितमा चर्चित मोडल गरिमा शर्मा चर्चित मोडल दिपक घिमिरेले अभिनय गरेका छन्,भने गीतको छायांकन दिपक गिरिले गरेका छन भने गीतको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन् । गीतको निर्देशन संगित गैरेले नै गरेका छन् ।

हेरौं पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार