२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ बिष्णु माझी र अलिफ खानको यो लोक गीत बन्यो भाइरल (हेरौ भिडियो)

बिष्णु माझी र अलिफ खानको यो लोक गीत बन्यो भाइरल (हेरौ भिडियो)

काठमाडौँ । लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका भाइरल गायक अलिफ खानको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार गणेश खनालको शब्द संकलनमा बहुप्रतिभाका धनि कुसुम भण्डारीको लय सिर्जनामा भाइरल गायक अलिफ खानको लोक दोहोरि एल्बम तिम्रो खबर सार्बजनिक भएको छ। 

भिडियो तर्फ लोकेन्द्र शाहले निर्देशन गरेका छन् भने दिपक श्रेष्ठले उक्त गीतको छायांकन गरेका छन् र योगेश शाह ले भिडियो सम्पादन गरेका छन् । उक्त गीतमा राजु र स्मृतिको अभिनय रहेको छ ।

उक्त भिडियो आस्था कला केन्द्रले निर्माण गरेको छ । उक्त लोक दोहोरी गीतलाई सलिना म्युजिकको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार