२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ यसरी हुँदैछ महाधिवेशन स्थल निर्माणको तयारी ( फोटोफिचर )

यसरी हुँदैछ महाधिवेशन स्थल निर्माणको तयारी ( फोटोफिचर )

चितवन । १०-१२ मंसिरसम्म हुन लागेको नेकपा एमालेको १०औँ महाधिवेशनस्थल निर्माण अन्तिम चरणमा पुगेकाे छ । यही क्रममा बुधबार दिउँसो नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले अवलोकन गरेका छन् । महाधिवेशनको मन्चमा चितवन झल्कने दिइनेछ । मन्चको अगाडि पट्टि चितवन राष्ट्रिय निकुन्जमा पाइने दुर्लभ एकसिंगे गैंडा, हात्ती, बाघ, अर्ना, मृगलगायतका जनावर अंकित साइन बोर्ड राखिएको छ ।

तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार