२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ सातदाेबाटाे र थ्री स्टारबीचकाे खेलको केहि दृश्यहरु तस्बिरमा

सातदाेबाटाे र थ्री स्टारबीचकाे खेलको केहि दृश्यहरु तस्बिरमा

काठमाडौं, १० मंसिर। सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज केसीको प्रशिक्षणमा रहेको सातदोबाटोले छिमेकी थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै शीर्ष डिभिजनको लिगमा पहिलो जित निकालेको हो ।

तस्बिरहरु :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार