२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : नेता बास्कोटा

देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : नेता बास्कोटा

सौराहा, ११ मंसिर। नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताएका छन् ।

उनले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तमाथि बुट बजारिने बताए ।

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बासकोटाले भने ।

नेता बासकोटाले एमालेलाई ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उनले बताए । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उनले भने । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार