२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ हेर्नुहोस् केहि तस्बिरमा एमाले महाधिवेशन बन्दसत्रको रौनक (फोटोफिचर)

हेर्नुहोस् केहि तस्बिरमा एमाले महाधिवेशन बन्दसत्रको रौनक (फोटोफिचर)

चितवन। नेकपा एमालेको १०औं महाधिवेशनको दोस्रो दिन बन्दसत्र भएको छ । बन्दसत्रमा केन्द्रीय नेतृत्व, महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकमात्र सहभागी छन् । सौराहाम सुरु भएको बन्दसत्रमा विदेशी पाहुनाले सम्बोधन गरेका थिए । विदेशी पाहुनाको सम्बोधनपछि अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गरेका छन् । महाधिवेशनमा नेता कार्यकर्ताहरूमा उत्साह देख्न सकिन्थ्यो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार