२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने  

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने  

काठमाडौं, १४ मंसिर

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार