गृहपृष्ठ गायक गणेश अधिकारी ‘चिठ्ठी खाममा छ’ मा गिता र यशुको अभिनय(भिडियो)
गायक गणेश अधिकारी ‘चिठ्ठी खाममा छ’ मा गिता र यशुको अभिनय(भिडियो)
सुमन ढकाल,काठमाण्डौ :गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गणेश अधिकारी र विपना रोका क्षेत्रीको नयाँ गित चिठ्ठी खाममा छ बजारमा आएको छ। गणेश अधिकारीले गीतलाई शब्द रचना तथा लय गरेका हुन्।
गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। जहा धुन बज्छ त्यहा रमझम हुन्छ।
जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्। गीतमा गिता ढुंगाना काजीश श्रेष्ठ लोमश शर्मा यसु भट्टराइको अभिनय रहेको भिडियोलाइ निर्देशन काजिश श्रेष्ठले गेरेका हुन्।
पुरा भिडियो हेर्नुहोस्:






