२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ यस्तो बन्यो अर्जुन सापकोटा लक्ष्मी खड्काको स्वरमा “दुइ दुना चार” (भिडियो सहित)

यस्तो बन्यो अर्जुन सापकोटा लक्ष्मी खड्काको स्वरमा “दुइ दुना चार” (भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ :- गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला अर्जुन सापकोटा राजु पन्थी लक्ष्मी खड्काको आवाजमा नयाँ गित दुइ दुना चार बजारमा आएको छ। नेत्र अर्यालको शब्द रचनामा तयार भएको गीतलाई महेन्द्र भण्डारीले लय गरेका हुन्।

गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मार्मीक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लयमा निकै माधुरियता मिसिएको छ।

जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्।

गीतमा,रबिना भण्डारी तेजेन्द्र गौतम सन्तोष मग्राटी अनुसा थापा कृसिका परियारको अभिनय रहेको भिडियोलाइ निर्देशन प्रेम थापाले गेरेका हुन्।गीतको भिडियो मेसना म्युजिकको युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।गीतलाइ सफलताको शुभकामना।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार