२०८३ जेठ १० गते आइतवार | May 24, 2026

गृहपृष्ठ नेकपा क्रान्तिकारी माओवादीसहित ६ कम्युनिष्ट पार्टीहरू लागे MCC विरुद्ध रणनीति बनाउन

नेकपा क्रान्तिकारी माओवादीसहित ६ कम्युनिष्ट पार्टीहरू लागे MCC विरुद्ध रणनीति बनाउन

काठमाडौं, २२ मंसिर।  नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न ६ कम्युनिष्ट पार्टीहरू एमसीसीविरुद्ध रणनीति बनाउन छलफलमा छुटिरहेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न ६ दलहरू एमसीसीविरुद्ध रणनीति बनाउन बैठकमा बसेका छन् । काठमाडौंमा अहिले बैठक बसिरहेको छ ।

सरकारले २८ मंसिरबाट सुरु हुन लागेको संसद बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्न लागिएका भनिएका बेला उनीहरूको बैठक बसिरहेको हो । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार