गृहपृष्ठ बसन्त थापा र सुमित्रा कोइरालाको ‘तोरी फुल्यो पहेलै’ गीत सार्वजनिक(भिडियो सहित)
बसन्त थापा र सुमित्रा कोइरालाको ‘तोरी फुल्यो पहेलै’ गीत सार्वजनिक(भिडियो सहित)
तसुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।
रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्
यतिबेला,
सुमित्रा कोइरालाको शब्द लयमा नयाँ गीत ‘तोरी फुल्यो पहेलै’बजारमा आएको छ।गीतमा गायक बसन्त थापा र सुमित्रा कोइरालाको आवाज सजिएको छ।
पल शाह गरिमा शर्माको मुख्य अभिनय रहेको भिडियोलाइ निर्देशन काजीश श्रेष्ठले गेरेका हुन्। अजय रेग्मीको छायाँकन रहेको भिडियोलाइ दिपक विष्टले सम्पादन/कलर गरेका हुन्।गीतको भिडियो गितकार तथा गायीका सुमित्रा कोइरालाको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।
पुरा भिडियो हेर्नुहोस्:





