२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त,को हुन् डा.भट्ट ?

राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त,को हुन् डा.भट्ट ?

काठमाडौं, १ पुस। नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्टलाई १ पुसदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो ।

भट्ट राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार