२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने

एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाने

काठमाडौं, ५ पौष। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाने भएका छन ।

६ पुसमा कपिलबस्तु जान लागेका ओली ८ गते जगन्नाथपुर, पर्सा जान लागेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य प्रभ साहका अनुसार ८ गते ओलीले जनसभाका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार