गृहपृष्ठ नेपालविरुद्ध श्रीलंका (फोटो फिचर)
नेपालविरुद्ध श्रीलंका (फोटो फिचर)
काठमाडौं, ११ पुस। विशाल लक्ष्य पछ्याएको नेपाल श्रीलंकासंग ६० रनले पराजित हुँदै एसीसी यु-१९ एसिया कपबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा समेत श्रीलंकासंग पराजित भएपछि नेपाल समूह बी बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।
तस्बिरहरु :







