२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत

माओवादी महाधिवेशन : प्रचण्डको राजनीति प्रतिवेदन प्रस्तुत

काठमाडौं, १२ पुस/ नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । 

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेृछ ।

आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार