२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ चर्चित र्‍यापर “लाउरे” लागुऔषधसहित पक्राउ

चर्चित र्‍यापर “लाउरे” लागुऔषधसहित पक्राउ

पोखरा, १५ पुस।  चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ ।

कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार