२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयको नतिजा सार्वजनिक (हेर्नुहोस्)

त्रिभुवन विश्वविद्यालयको नतिजा सार्वजनिक (हेर्नुहोस्)

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह तेस्रो वर्षे एलएल वी पहिलो बर्षको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले आज कानुन तह पहिलो बर्षको नतिजा निकालेको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ३ बर्षे कानुन संकायको पहिलो वर्षको नतिजा प्रकाशित गरेको हो ।

हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार