गृहपृष्ठ यी हुन् माओवादी केन्द्रका आज चयन भएका केन्द्रीय सदस्यहरु (नामसहित)
यी हुन् माओवादी केन्द्रका आज चयन भएका केन्द्रीय सदस्यहरु (नामसहित)
काठमाडौं, १८ पुस। नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिन आइतबार केन्द्रीय सदस्य चयन भएका छन् ।
हेर्नुहोस् खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएकाहरुको नामावली :
१. नेपबहादुर थारु चौधरी २. लक्ष्मणदत्त जोशी ३. शरदसिंह भण्डारी ४. खगराज भट्ट ५. नरेन्द्रबहादुर कुँवर ६. त्रिलोचन भट्ट ७. माधव सापकोटा ८. युवराज चौलागाईं ९. लेखनाथ दाहाल १०. शालिकराज जमकट्टेल ११. श्यामकुमार श्रेष्ठ १२. हरि दाहाल १३. महेश्वर दाहाल १४. हेमलाल शर्मा १५. सन्तकुमार दराई १६. हितमान शाक्य १७. कृष्णप्रसाद सापकोटा १८. धर्मदत्त देवकोटा १९. मुक्ति प्रधान २०. ईश्वरीप्रसाद भण्डारी २१. सुनील मानन्धर २२. हरिबोल गजुरेल २३. पुष्पकमल दाहाल “प्रचण्ड” २४. दिलिप महर्जन २५. सुदन किँराती २६. किरणकुमार राई २७. सुरेश राई २८.हेमराज भण्डारी २९. राजेन्द्र कार्की ३०. एकचन्द्र बराल ३१. पदमबहादुर राई ३२. साबित्रीकुमार काफले ३३. सुरेन्द्रकुमार कार्की ३४. युवराज भट्टराई ३५.अजयशंकर नायक ३६. अशोक मण्डल ३७. भरतप्रसाद शाह ३८. प्रकाशहरि पोखरेल ३९. राजु खड्का ४०. योगकुमार यादव ४१. गोपाल ठाकुर ४२. रामकुमार शर्मा ४३. रामेश्वर राय यादव ४४. मातृका यादव ४५. प्रल्लाह कुमार बुढाथोकी ४६. गिरिराजमणि पोखरेल ४७. विश्वनाथ साह ४८. गणश साह ४९. इन्द्रजित थारु ५०. जीवन गौतम ५१. तेजबहादुर ओली ५२. हेमराज शर्मा पोखरेल ५३. गणेशमान पुन ५४. जगप्रसाद शर्मा ५५. वर्षमान पुन ५६. महेश्वरजंग गहतराज ५७. कुलप्रसाद केसी ५८. डोरप्रसाद उपाध्याय ५९. सुबबहादुर रोका ६०. तिलकराम शर्मा ६१. चक्रपाणि खनाल ६२. कृष्णध्वज खड्का ६३. कृष्णबहादुर महरा ६४. बामदेव क्षेत्री ६५. झकबहादुर मल्ल ६६. विन्दमान विष्ट ६७. रामदीप आचार्य ६८. महेन्द्रबहादुर शाही ६९. राजकुमार शर्मा ७०. शक्ति बस्नेत ७१. गजेन्द्र महत ७२. टेकबहादुर बस्नेत ७३. जनादर्न शर्मा ७४. मायाप्रसाद शर्मा ७५. कालीबहादुर मल्ल ७६. युवराज दुलाल ७७. रामप्रसाद सापकोटा ७८. ओमनाथ ढुंगाना ७९. गंगा कार्की ८०. पुष्पविक्रम मल्ल ८१. लीलामणि पोखरेल ८२. लक्ष्मण पन्त ८३. लेखनाथ न्यौपाने ८४. डिलाराम आचार्य ८५. झक्कु सुवेदी ८६. सीपबहादुर बस्नेत ८७. कृष्ण केसी ८८. अमरबहादुर गुरुङ तमु ८९. गुप्तबहादुर ठकुरी ९०. खिमलाल देवकोटा ९१. देवेन्द्र पौडेल ९२. हरिबहादुर चुमान ९३. बालकृष्ण गैरे ९४. नारायणकाजी श्रेष्ठ ९५. कृष्णप्रसाद धिताल ९६. देवप्रसाद गुरुङ ९७. श्रीराम ढकाल ९८. सुरेश आलेमगर ९९. हितराज पाण्डे १००. दिनानाथ शर्मा १०१. पम्फा भुसाल १०२. उर्मिला अर्याल १०३. जयपुरी घर्ती १०४. रेखा शर्मा १०५. पूर्णाकुमारी सुवेदी १०६. यशोदा सुवेदी गुरुङ १०७. परशुराम रम्तेल १०८. महेन्द्र पासवान १०९. गोपी सार्की अछामी ११०. दलजित श्रीपाइली १११. दिलमान चौधरी
खस आर्य पुरुषतर्फ (समानुपातिक) १) नारायणप्रसाद दाहाल २) सुर्यप्रकाश सुवेदी ३) धिरेन्द्र शर्मा ४) नर बहादुर विस्ट ५) बसन्त शर्मा ६) केशब नेपाल ७) निर्मल आचार्य ८) जोग बहादुर महरा ९) तारानाम सुविर १०) देवराज रेग्मी ११) हरिराज अधिकारी १२) देवेन्द्र पराजुली १३) अच्युतम काफ्ले खस आर्यातर्फ युवा पुरुष- विजय भण्डारी हुम्ला, दुर्गा प्रसाद चापागाईं तेह्रथुम, अनिल शर्मा बागमती, लालबहादुर सोडारी सुदूरपश्चिम
खस आर्य महिलातर्फ १) आशा कोइाराला २) सिता पोखरेल ३) कल्पना धमला ४) गगा कुमारी बेलबासे ५) दामा कुमारी शर्मा ६) देवी खड्का ७) धर्मशिला चापागाईं ८) नारायणी शर्मा ९) बलावती शर्मा १०) बिमला सुवेदी ११) रेनु चन्द १२) रेनु दाहाल १३) सत्य पहाडी १४) संगिता कार्की १५) सुशिला सिम्खडा १६) ज्ञानु बस्नेत सुवेदी १७) लक्ष्मी देवी न्यौपाने १८) मन्जु बम १९) कुन्ति जोशी २०) टिका बुढाथोकी २१) गोमा कुवँर २२) कालि चलाउने २३) लुम्बिनी गौतम २४) हरिमाया शर्मा २५) रुक चौलागाईं
खसआर्य युवा महिला ६ जना- यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपा सिम्खडा, गीता तिमिल्सिना, कृष्णा शाह
युवा ४० वर्ष मुनिका – दलित पुरुष विष्णु विक, यमबहादुर परियार, जगत पार्की दलित महिला ११ जना- अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेल दलित युवा- सुवोध श्रीपाइली महिला दलित- पार्वती विक, २ खाली मुस्लिम १५ पुरुष – हकिकुल्ला मुसलमान, कोशर शाहा मधेसी पुरुष ६ जना- जगत यादव, शिवकुमार मण्डल, रामकुमार यादव मधेसी युवा- सुरेन्द्र मेहता मधेसी महिला १३ मा- बोधमाया कुमारी यादव, सुनिता कुमारी यादव मधेसी युवा महिला खाली
आदिवासी जनजाति ४३ मा पुरुष-११ अजम्बर राई काङमाङ, रामकुमार राई, दिपेन्द्र पुनमगर, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलीप प्रजापति, छक्कबहादुर लामा युवा जनजाति- इन्द्र आङ्बो, नवीन जिरेललगायत जनजाति महिला- अमृता थापा, ओनसरी घर्ती, कमला रोका,तारा घर्ती, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खम्बु किराती जनजाति युवा महिला- आर तामाङ, कमला दोङ, बिना मगर थारू ६-६ महिला/पुरुष- सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी युवा थारु पुरुष- अमनलाल मौदी थारु थारु महिला- रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी थारू युवा महिला- रामकुमारी चौधरी पिछडिएको क्षेत्र- नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल अपांग महिलामा- चम्पा कार्की अपांगबाट- चुडामणि खड्का मधेसी पुरुषमा- घनश्याम यादव






