२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ निशानको ‘सम्झनु र बिर्सनु’ (भिडियो सहित)

निशानको ‘सम्झनु र बिर्सनु’ (भिडियो सहित)

काठमाडौं, २३ पुस। गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ। बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ ।

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ  ।  सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।

हेर्नुहोस भिडियो :   

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार