२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थप यति जनामा संक्रमण, थप यति जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो २४ घण्टामा थप यति जनामा संक्रमण, थप यति जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार ८,८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १,३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार