२०८३ वैशाख ११ गते शुक्रवार | April 24, 2026

गृहपृष्ठ नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फाल्गुन १३ गते हुने

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फाल्गुन १३ गते हुने

काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन फाल्गुन १३ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फाल्गुन १३ गते गर्ने निर्णय गरेको हो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ ।

निर्वाचन समितिको सूचना : 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार