२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ “कलकत्ते काईयो” जस्ता धेरै लोकप्रिय गीत गाएका चर्चित गायक जयनन्द लामाको निधन

“कलकत्ते काईयो” जस्ता धेरै लोकप्रिय गीत गाएका चर्चित गायक जयनन्द लामाको निधन

काठमाडौँ । गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ ।

मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको कलाकारहरुले बताएका छन् । गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनकाे निधन भएकाे बताइएकाे छ ।

उनी पहिल्यैदेखि मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित थिए ।

उनको निधनमा नेपाली सांगितिक क्षेत्रका कलाकार स्तब्ध छन् । खबरहब

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार