२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा १५५ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५५ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरि ५,१५२ जनाको नमुना परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५४० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप दुई जना संक्रमितको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या घटेर ८,८३९ पुगेको छ । त्यस्तै देशभरि थप एक लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार