गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्बजनिक (नतिजा सहित)
त्रिविद्वारा नतिजा सार्बजनिक (नतिजा सहित)
काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर र पौषमा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
स्नातकोत्तर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले सेमेस्टर प्रणाली अन्तर्गत २०७८ मंसिर र पौषमा सञ्चालन भएको स्नातकोत्तर तह गणित विषय प्रथम बर्ष दोश्रो शत्र २०७६ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।






