२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ त्रिविद्धारा परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित (सूचनासहित)

त्रिविद्धारा परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना प्रकाशित (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय महत्वपूर्ण सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण विभाग, कीर्तिपुरले सूचना प्रकाशित गरेको हो ।

त्रिविले एमबीएम प्रथम सेमेस्टरको एसटीटी ५११ तथ्याङ्क र कम्प्युटर सहायक डाटा विश्लेषण र बीबीए–एफ दोस्रो सेमेस्टरको एसटीटी २०१ व्यापार तथ्याङ्कको प्रयोगात्मक परीक्षाको केन्द्र प्रकाशित गरेको छ ।

परीक्षा आगामी बैशाख १५, २०७९ मा हुने भएको छ । जारी सूचनामा भनिएको छ, ‘यस संकायद्धारा सञ्चालन हुने एमबीएम प्रथम सत्रको  STT 511 Statistics and Computer-assisted Data Analysis र BBA-F दोश्रो सत्रको STT 201 : Business Statistics  विषयको नियमित परीक्षा २०२२ को प्रयोगात्मक परीक्षा मिति २०६९-०१-१५ गतेका दिन उपत्यकाभित्र र बाहिरका क्याम्पस र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुको परीक्षा केन्द्र देहाय अनुसारको समय र स्थानमा निर्धारण गरिएकोले सम्बन्धित सकैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार