२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ दोलखा भीमेश्वर केन्द्रबिन्दु भएर गयो भूकम्प

दोलखा भीमेश्वर केन्द्रबिन्दु भएर गयो भूकम्प

काठमाडौँ । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर २ मिनेटमा दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार