२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दु’र्घ’टना

धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दु’र्घ’टना

धनगढी । कैलालीको धनगढीबाट अछाम जाँदै गरेको यात्रुवाहक बस डोटीमा दु’र्घ’टना भएको छ । शनिबार बिहान ना ५ ख ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका–१, गरे पानीमा दु’र्घ’टना हुँदा चार जना घा’इते भएका छन् ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । दु’र्घ’टनामा १८ महिनाका एक बालक बेपत्ता भएका छन् । प्र’हरी घ’ट’नास्थलमा पुगेर उद्धार र विस्तृत विवरण संकलन गरिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार