२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मानिस हराएको सुचना ! परिवारको खोजिदिन आग्रह

मानिस हराएको सुचना ! परिवारको खोजिदिन आग्रह

तिलोत्तमा नगरपालिका-०१, शंकरनगर स्थायी घर भइ हाल तिलोत्तमा-०५,मणिग्राम बल्छी रेसोर्ट एंड एग्री फार्म नजिकै जागृतिपथमा परिवारसंगै बस्दै आएका ५३ बर्षीय युवराज पाण्डे आज मिति २०७९-०२-१३ गते शुक्रबारका दिन दिउसो करिब १२:३० बजेको समयबाट घर छाडी हिडेको र पारिवारिक सम्पर्क विहिन भएको हुनाले  कृपया कसैले उहालाई देख्नु भयो भने निम्न सम्पर्क नम्बरमा सम्पर्क गरिदिन अनुरोध गर्दछौ ।
नाम : – युवराज पाण्डे
उचाई ५.५ इन्च
गोरो बर्णको
सम्पर्क नम्बरहरु
सुजन पाण्डे – ९८६४४५३२३३  /  ९८१६४९१५७५
इज्जत कंडेल (उदयमान डटकम) – ९८५७०८५०९५

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार