गृहपृष्ठ ३ दिनदेखि हराएका युवराज पाण्डे भेटिए
३ दिनदेखि हराएका युवराज पाण्डे भेटिए
तिलोत्तमा । तिलोत्तमा नगरपालिका-०१, शंकरनगर स्थायी घर भइ हाल तिलोत्तमा-०५,मणिग्राम बल्छी रेसोर्ट एंड एग्री फार्म नजिकै जागृतिपथमा परिवारसंगै बस्दै आएका ५३ बर्षीय युवराज पाण्डे मिति २०७९-०२-१३ गते शुक्रबारका दिन दिउसो करिब १२:३० बजेको समयबाट घर छाडी हिडेको र पारिवारिक सम्पर्क विहिन भएका पाण्डे आज मिति २०७९-०२-१५ गते भेटिएका छन् ।
पाण्डे हराएको सूचना जेठ १३ गते उदयमान डटकममा प्रकाशित गरिएको थियो । पाण्डे भेटिएपछि घरपरिवार हर्षित भएका छन् ।






