२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले दिइन् मन्त्रीबाट राजीनामा

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिएकी छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएकी हुन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन् । उनीसँगै आजै एकीकृत समाजवादीका अर्का मन्त्री प्रेम आलेले पनि मन्त्रीबाट राजीनामा दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार