गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
त्रिविद्वारा नतिजा प्रकाशित ( नतिजा सहित )
साउन ७, २०७९ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायको स्नातक तह र स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो । शिक्षा शास्त्र संकाय र कला र मानवत सामाजिक विज्ञान संकायको सबै नतिजा विवरण तल दिइएको छ।