गृहपृष्ठ त्रिविद्वारा नतिजा सार्वजनिक
त्रिविद्वारा नतिजा सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ बर्षे B.ED को प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशितले गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले शिक्षा संकायको नतिजा परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालय कीर्तिपुरले नतिजा प्रकाशित गरेको हो । नतिजा त्रिविको वेबसाइट tuexam.edu.np मा गएर पहिला कुन तहको result हेर्ने हो छनोट गर्नुहोस त्यसपछि तपाईंको आफ्नो symbol no, roll no लेखेको ठाउमा राखेर नतिजा हेर्न सक्नुहुनेछ ।





