२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि भत्कायो अवैध संरचना

काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि भत्कायो अवैध संरचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि अवैध संरचना भत्काएको छ ।डोजरको प्रयोग गरेर अनुमति विना बनाइएका घरटहरा भत्काइएको हो ।

बनस्थली ढुंगेधारातर्फ बाटो छोएर बनाइएका फलामे भर्‍याङ र टहरा भत्काएको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार