२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ “मायाको अस्मिता” गीतले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)

“मायाको अस्मिता” गीतले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)

बुटवल ।  तनाम लावती (लिम्बु) को आवाज रहेको “मायाको अस्मिता” गीतले पछिल्ला केहि दिनमा दर्शकको मन जितीरहेको छ । गीतमा बिस्व खजुम लिम्बुको शब्द संगीत रहेको छ भने गीतलाई सेवा स्टुडियोमा योगेन मकारुंगले गरेका हुन । गीत गायक तनाम लावती (लिम्बु) को अफिसियल युटुब च्यानल  Tanam Tanchho Limbu  बाट सार्बजनिक भएको छ।

गीत निकै भावुक र मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा ब्यक्त गरेको छ । उक्त म्युजिक भिडियोमा उदय बेघा, धनमाया लिम्बु, केदार पण्डित, आसिका गुरुङ, सुरेश लावती र ऋषि लिम्बुको सुन्दर अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको स्क्रिप्ट लेखन र निर्देशन संजिला बिश्वकर्माले निर्देशन गरेकी छन् । गीतले धेरै भन्दा धेरै दर्शक श्रोताको मन जित्न सफल होस् सम्पूर्ण टिमलाई हाम्रो तर्फबाट धेरै शुभकामना ।

गीतको पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार