२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ खुल्यो सन् २०२४ का लागि डीभीको आवेदन

खुल्यो सन् २०२४ का लागि डीभीको आवेदन

काठमाडौँ । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ। गए राति ९:४५ बजेबाट डीभीको आवेदन खुला भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

आवेदन २२ कात्तिकसम्म भर्न सकिने छ। दूतावासले डिभी आवेदकलाई चाँडै आवेदन दिन आग्रह गरेको छ। आफ्नो आवेदनको जिम्मेवार स्वयं रहनुपर्ने दूतावासले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार