२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : लिभरपुललाई पराजित गर्दै आर्सनल उक्लियो शिर्ष स्थानमा

इंग्लिस प्रिमियर लिग : लिभरपुललाई पराजित गर्दै आर्सनल उक्लियो शिर्ष स्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ। गत राति घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–२ गोल अन्तरले हराएर शीर्ष स्थानमा उक्लिएको हो।

आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गर्दा लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले एक–एक गोल गरेका थिए। आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ भने १० अंक जोडेको लिभरपुल १०औँ स्थानमै छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार