२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ आईसिसी पुरुष टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

आईसिसी पुरुष टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ।

दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ। समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो। यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार