गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक चार वटा नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय कीर्तिपुरले विभिन्न चार वटा नतिजा प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले M.Sc. Zoology III Semester -076 Exam Result 31st Oct, 2022, M.Sc.Chemistry I semester-077 Exam Re-totalling Result 31st Oct, 2022, M.Sc.CSIT I semester-077 Exam Re-totalling Result 31st Oct, 2022 र M.Sc.Biotechnology I semester-077 Exam Re-totalling Result 31st Oct, 2022 को नतिजा प्रकाशित गरेको छ।
नतिजा हेर्नुहोस् :










