गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
त्रिविद्वारा नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा BBA & BIM 5th and 7th Semester Make up & BHM 7th Semester Regular Exam 2022 को प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालय कीर्तिपुर काठमाडौंले BBA & BIM 5th and 7th Semester Make up & BHM 7th Semester Regular Exam 2022 को नतिजा प्रकाशित गरेको हो ।
नतिजा हेर्नुहोस् :







