२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ गुल्मी क्षेत्र नं. २ मा रामकुमारी झाँक्रीलाई पराजित गर्दै एमालेका गोकर्ण विष्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

गुल्मी क्षेत्र नं. २ मा रामकुमारी झाँक्रीलाई पराजित गर्दै एमालेका गोकर्ण विष्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई झण्डै २ हजारको अग्रता कायम गर्दै जित हात पारेका हुन्। विष्टले २८ हजार ४ सय ७६ र उनकी प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी थिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार