गृहपृष्ठ त्रिविद्वारा नतिजा प्रकाशित यसरी हेर्नुहोस् नतिजा
त्रिविद्वारा नतिजा प्रकाशित यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चार बर्षे बिएससी चौथो वर्ष (4 year’s B.SC.. 4th year)को नतिजा प्रकाशित गरेको छ ।
त्रिविद्धारा जारी सूचना अनुसार केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको उल्लेख छ । उक्त परीक्षाको परीक्षाफल वेवसाईट https://tuexam.edu.np/ मा गएर आफ्नो संकाय छानेर आफ्नो रोलनम्बर राखेर हेर्न सकिनेछ ।







