२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : टोटनहमद्वारा फुलहम पराजित

इंग्लिस प्रिमियर लिग : टोटनहमद्वारा फुलहम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तगत गएराति भएको खेलमा टोटेनहम विजयी भएको छ। टोटनहमले फुलहमलाई १-० गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको लागि निर्णायक गोल ह्यारी केनले गरे ।

उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बनेको हो । जितसँगै २१ खेलमा ३६ अंक जोडेको टोटेनहम पाँचौं स्थानमा छ । फुलहम ३१ अंक जोडे सातौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार