२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

यस्तो रहनेछ आज देशभरको मौसमी अवस्था

काठमाडौँ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति भने लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेश र प्रदेश १ मा पनि आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार