२०८३ असार ७ गते आइतवार | June 21, 2026

गृहपृष्ठ आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २७ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९४ पैसा र बिक्री दर १४२ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०३ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १२ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार