२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ फागुन ५ गतेदेखि सञ्चालन हुने परीक्षाबारे त्रिभुवन विश्वविद्यालयको सूचना हेर्नुहोस्

फागुन ५ गतेदेखि सञ्चालन हुने परीक्षाबारे त्रिभुवन विश्वविद्यालयको सूचना हेर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा, बल्खुले जरुरी सूचना जारी गरेको हो । त्रिविले सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रडिङ सिस्टम अनुसार स्नातकोत्तर तह दोश्रो वर्ष चौथो शत्र २०७६ समूहको परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार मिति २०७९ फागुन ५ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि भूगर्भशास्त्रसहितका विषयहरू र फागुन ८ गतेदेखि सञ्चालन हुने स्नातकोत्तर तह तथ्यांकशास्त्र विषय दोस्रो वर्ष चौथो २०७६ समूहको नियमित तथा सोही सत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षा केन्द्र तोकेको हो ।

हेर्नुहोस् परीक्षाकेन्द्र :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार